प्रचण्ड र नेपाल बाहेकका नेतालाई निर्वाचन आयोग प्रवेशमा रोक « Khabarhub

प्रचण्ड र नेपाल बाहेकका नेतालाई निर्वाचन आयोग प्रवेशमा रोक


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूहरूलाई आधिकारिकता दिन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन अयोग पुगेका छन् ।

माइतीघर मण्डलाबाट नाराबाजी गर्दै प्रचण्ड नेपाल समूह आयोग पुगेको थियो । प्रहरीले प्रचण्ड र नेपाल बाहेक अन्य नेतालाई निर्वाचन आयोग प्रवेशमा रोक लगाएको छ ।

अन्य नेताहरु जमलको ज्योति भवन अगाडि छन् । आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै उनीहरू सूर्य चुनाव चिह्न बोकेर आयोगतर्फ गएका थिए ।

नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १२ : २३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म