अवैध रुपमा राखिएका ५६ थान भरुवा बन्दुक संकलन « Khabarhub

अवैध रुपमा राखिएका ५६ थान भरुवा बन्दुक संकलन


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रुकुम– जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले अवैध रुपमा राखिएका ५६ थान भुरुवा बन्दुक संकलन गरि सार्वजनिक गरेको छ । आइतबार रुकुमकोटमा पत्रकार सम्मेलन गरी जिल्लाका ३ स्थानीय तहका विभिन्न ठाउँबाट संकलन गरिएका ५६ थान भरुवा बन्दुक सार्वजनिक गरिएको हो ।
वन तथा वन्यजन्तु संरक्षण र अपराधिक घटना न्यूनीकरणका लागी प्रहरीले स्थानीयसँग रहेका अवैध हतियार संकलन गरिरहेको हो ।

गत मंसिर १२ गते ५५ र यस पटक ५६ थान गरी १ सय ११ थान अवैध हतियार स्थानीयले  प्रहरीलाई बुझाएका हुन् ।

गृहमन्त्रालयको सार्वजनिक सूचना र स्थानीय प्रहरी प्रशासनको पहलमार्फत रुकुम पूर्वको पुर्व उत्तरगंगगा गाउँपालिका बाट ४४, सिस्ने गाउँपालिकाबाट ११ र भुमे गाउँपालिका १ बाट थान गरी जम्मा ५६ थान हतियार संकलन भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५८ बजे

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न