अनुहारमा चमक ल्याउने ८ टिप्स « Khabarhub

अनुहारमा चमक ल्याउने ८ टिप्स


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर देखिन कसलाई मन नलाग्ला र ? उमेर बढ्दै जाँदा मानिसमा काम तथा ब्यवहारको चाप थपिँदै जान्छ ।

शरीरमा जति तनाव, रोग वा मानिस थकित हुन्छ त्यति नै उसको सौन्दर्य फिका हुँदै जान्छ । तसर्थ मानिस आफ्नो खस्कदो सुन्दरताका कारण चिन्तामा रहने गर्दछन् । आज हामी सुन्दर देखिने केहि टिप्सबारे चर्चा गर्नेछौ :

१. सुन्दर देखिन मेकअपमा मात्र ध्यान दिएर पुग्दैन यसकालागी जीवनशैली परीवर्तन गर्न आवश्यक हुन्छ । अर्थात काम, खाना, आराम लगायतको जीवनशैली सहि हुनु पर्दछ ।

२. सुन्दर रहन शरीरमा पर्याप्त निन्द्रा पुग्नु आवश्यक हुन्छ । त्यसैले दैनिक ८ घण्टा गहिरो निन्द्रामा निदाउन सकेमा अनुहार सुन्दर देखिनुको साथै शरीर स्फुर्त रहने गर्दछ ।

३. सुन्दर देखिन खानपान र शारीरिक ब्यायाम महत्वपुर्ण छ । तसर्थ दैनिक ३० मिनेटभदा बढि समय ब्यायाममा खर्चिनु पर्दछ ।

४. मानिसमा आउने रिस, आवेग, क्रोधले सौन्दर्यतामा ह्रास ल्याउँछ तसर्थ सदैव आफूलाई सकेसम्म खुसी राख्न ध्यान दिनु पर्दछ । यसकालागी लाफिङ थेरामी महत्वपुर्ण हुनसक्छ ।

५. अनुहारको सुन्दरता खस्कनुमा मानिस रुनु पनि एक हो । मानिस रोएमा उसको अनुहारको चमक हराएर जान्छ । तसर्थ रुनबाट बच्नु पर्दछ ।

६. नुहाउनुअघि गुलाव जल, कागती, वेसन, दही र वेसारको मिश्रण शरीरमा दलेर केहिबेर बस्ने र केहि समयपछि मात्र नुहाएमा शरीरका साथै अनुहारमा सुन्दरता बढ्ने गर्दछ ।

७. नुहाउनुअघि आफुले प्रयोग गर्ने तेललाई तातो वनाएर कपालमा लगाएर केहिबेर मसाज गरेमा तनाव कम हुनुका साथै कपाल समेत राम्रो हुन्छ ।

८. यस अलावा सन्तुलित र स्वास्थ्य खानपान, सरसफाईका साथै प्राकृतिक सौन्दर्य प्रसाधनको मात्र प्रयोग गरेमा सुन्दरतामा झन् निखार आउने गर्दछ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : १६ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास