भूमाफियाले बेचिदिए सिंगै बस्ती, अन्तेष्टि गर्ने घाट नहुँदा आँगनमै दाहसंस्कार ! « Khabarhub

भूमाफियाले बेचिदिए सिंगै बस्ती, अन्तेष्टि गर्ने घाट नहुँदा आँगनमै दाहसंस्कार !


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले भूमाफियाले जग्गा हडपेको समाचारलाई प्रमुख समाचारका रुपमा छापेको छ ।

सिरहाको मिर्चैया नगरापलिकामा दुई दलितबबस्ती भूमायफियाले हडपेको समाचारमा उल्लेख छ । मिर्चैया नगरपालिका–७ फूलबारीयामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् ।

उनीहरु यहाँ झण्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा उनीहरुको जग्गा अरुले खरिद बिक्री गरिदिएका छन् ।

सप्तरी बोबर्साइन नगरपालिका–३ का दलितको अन्त्यष्टि गर्ने घाटसमेत नभएको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर गरिने समाचार छापेको छ ।

नयाँ पत्रिकाले श्रृंलंकामा भएको श्रृंखलावद्ध बम विस्फोटमा २ सय ७ को मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : १४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा