चीनमा पनि फेला पर्‍यो नयाँ प्रजातिको कोरोना भाइरस | Khabarhub Khabarhub

चीनमा पनि फेला पर्‍यो नयाँ प्रजातिको कोरोना भाइरस


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ ।

कोरोना भाइरसको सुरुवात ठानिएको चीनमा नयाँ प्रजातिको भाइरस पनि फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायत, अमेरिका, फ्रान्स, भारत लगायतका मुलुकमा फेला परिसकेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : १५ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी