सरकारले ओम्नी समूहलाई ‘कालोसूची’बाट हटायो « Khabarhub

सरकारले ओम्नी समूहलाई ‘कालोसूची’बाट हटायो


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनललाई कालोसूचीबाट हटाएको छ । यसअघि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नीलाई कालोसूचीमा राखिएको थियो ।

एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन महिना नबित्दै हटाएको हो ।

सर्वोच्च अदालतको मंसिर ७ को अन्तरकालीन अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णय बमोजिम कालोसूचीसम्बन्धी कारबाही स्थगन गरिएको हुँदा ओम्नी समूह कालोसूची बाट हटाएको  कार्यालयका निर्देशक राजेश थापाले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरिद कार्यालयले २०२० सेप्टेम्बर १४ देखि २०२१ सेप्टेम्बर १३ सम्म कालोसूचीमा राख्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ०४ बजे

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं– रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट– यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका