चिसोमा ओठ फुट्ने समस्याबाट यसरी जोगिनुस् | Khabarhub Khabarhub

चिसोमा ओठ फुट्ने समस्याबाट यसरी जोगिनुस्


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामान्यत चिसो मौसममा ओठ फुट्ने समस्या धेरैको हुन्छ ।

यसले तपाईंको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईंमा पनि यो समस्या छ भने हामीले केही टिप्स उल्लेख गरेका छौं ।

जुन टिप्स तपाईंका लागि गुणकारी बन्न सक्छ ।

– लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
– हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने
– हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
– २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
– कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
– पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
– जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
– धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
– तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
– ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : १८ बजे

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं– मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न

गौशालामा पुरुषको शव फेला

मटिहानी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु