ब्राउन सुगरसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकस्थित बेलडाँगीबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

१.३९० ग्राम ब्राउन सुगर र केही नगद सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक ८ का २१ वर्षीय विक्रम लम्जेल र मोरङ रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रोशनकुमार मगराती रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट २ हजार ४ सय रुपैयाँ नगदसमेत बरामद गरेको र थप अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ३ : ५५ बजे

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा