प्रचण्डलाई उपप्रधानमन्त्री पोखरेलको सुझाव : अन्त ध्यान दिएर सीताजीको उपचारमा अलमल नहोस  | Khabarhub Khabarhub

प्रचण्डलाई उपप्रधानमन्त्री पोखरेलको सुझाव : अन्त ध्यान दिएर सीताजीको उपचारमा अलमल नहोस 


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पत्नीको उपचारका लागि भारत गएका नेकपा अध्यक्ष प्रचण्डलाई अन्त नअल्मिल उपचारमा ध्यान दिन समेत उनले सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यसतो सुझाव दिएका हुन ।

उनको सुझाव जस्ताको तस्तै

आज कमरेड पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘गंभीर अस्वस्थ्यता झेलिरहेकी आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । सीताजीको स्वास्थ्य लाभको कामना !

हालै भारतीय संचार माध्यमहरूले ‘प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे …”

भन्ने समाचारसित जोडिएर सीताजीको उपचारमा कहिंकतै अलमल नहोस भन्ने सुझाव दिन चाहान्छु । सीताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस– हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु !

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ४६ बजे

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।