पश्चिमि वायुको प्रभाव, बुधबारसम्म वर्षा र हिमपातको सम्भावना (भिडियोसहित) « Khabarhub

पश्चिमि वायुको प्रभाव, बुधबारसम्म वर्षा र हिमपातको सम्भावना (भिडियोसहित)


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- पश्चिमि वायुको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म माैसममा बदली हुनुका साथै पानी पर्ने सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हेरौँ  भिडियो

हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको हो । हिमपात भएसँगै चिसो बढेको छ ।

तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।

तस्वीर- रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ३४ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट