जोक्स : अँध्यारो थियो « Khabarhub

जोक्स : अँध्यारो थियो


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक अपराधीलाई फाँसी दिनका लागि जंगलमा लगिदै थियो । वर्षा एकदमै भइरहेको थियो । बाटो एकदमै असमतल र अँध्यारो थियो । कैदी बारम्बार ठक्कर खाइरहन्थ्यो ।

त्यो अपराधी एकदमै रिसाएर बोल्यो–यो कहाँको न्याय हो । म मर्न जाँदैछु फेरि यस्तो गन्धा बाटोमा लिएर हिँड्दैछौ फाँसी दिने बोल्यो–तैंले त जानु मात्र छ भाइ, हामीले त यहीँ बाटो फर्किनु पनि छ ।

साभार : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ५० बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका