हरिवंश आचार्यको ‘एउटा कुरा छ’ « Khabarhub

हरिवंश आचार्यको ‘एउटा कुरा छ’


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार हरिवंश आचार्यले नयाँ गीत ‘एउटा कुरा छ’ बजारमा ल्याएका छन् ।

गीतका शब्दमार्फत नेपालको राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । गीतमा स्वर, संगीत र शब्द हरिवंश आचार्यकै रहेको छ ।

गीतको भिडियोमा हरिवंश आचार्यको अभिनय समेत छ । यस्तै भिडियोलाई सत्यदीप केसीले खिचेका हुने भने छायांकन निर्देशन विजु प्रजापतिले गरेका हुन् ।

रामकृष्ण कँडेलको सम्पादन रहेको भिडियोमा सागरराज शर्माको निर्देशन देख्न सकिन्छ ।

भिडियो:

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ६ : ३१ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा