'विप्लव' समूहका काठमाडौं सेक्रेटरीसहित तीन पक्राउ | Khabarhub Khabarhub

‘विप्लव’ समूहका काठमाडौं सेक्रेटरीसहित तीन पक्राउ


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी विपिन भनिने भीमसेन घिमिरेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घिमिरेसहित काठमाडौं सदस्य हरिबहादुर चन्द र वीरेन्द्रबहादुर शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चन्दा रसिद, चन्दा असुलेको अर्धकट्टी बुक र भूमिगत तथा हिंसात्मक गतिविधि सञ्चालनसम्बन्धी गोप्य कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ९ : २६ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका