‘मिस्टर विन’को भूमिकाबाट विश्राम लिँदै एट्कीन्सन « Khabarhub

‘मिस्टर विन’को भूमिकाबाट विश्राम लिँदै एट्कीन्सन


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वप्रसिद्ध हास्य कलाकार मिस्टर विनले अब ‘मिस्टर विन’को क्यारेक्टर ननिभाउने घषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार उनले अब कलाक्षेत्रबाट सन्यास लिने घोषणा गर्न हुन ।

पेसाले इन्जिनियर रोवान एट्कीन्सनले मिस्टर विनको भूमिकाबाटै विश्व चर्चित भएका हुन । ६५ वर्षीय उनले ‘मिस्टर विन’को भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको जनाएका छन् ।

उनी अब मिस्टर विनको रुपमा नदेखिए पनि ‘कार्टुन सिरिज’मा भने आवाज दिने कामलाई भने निरन्तरता दिने जनाइएको छ ।

मिस्टर विनको एउटा कार्टुन फिल्म अहिले निर्माणको क्रममा रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : ५० बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत