लिभरपुल एफए कपको चौथो चरणमा « Khabarhub

लिभरपुल एफए कपको चौथो चरणमा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिभरपुल एफए कप फुटबलको चौथो चरण प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो ।

युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो ।

खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा एस्टनका बारीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ६०औँ मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-१ को अग्रता दिलाए ।

६५औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : २५ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका