ओली समूह निकट युवा संघको भेला काठमाडौँमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

ओली समूह निकट युवा संघको भेला काठमाडौँमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली समूह निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले आज काठमाडौँमा प्रदर्शनसहित भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनको समर्थनमा संघले भेला गर्न लागेको हो । युवा संघका अनुसार काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिपणत हुने छ ।

सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

पछिल्लो समय प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ भने ओली समुह पनि विघटनको औचित्य पुष्टि गर्न र चुनावको तयारीमा जुट्न भन्दै विभिन्न जुलुस तथा कार्यकर्ता भेलामा निस्किएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : ५२ बजे

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल