‘काफल गेडी कुटुक्कै’ भन्दै सुशान्त र एलिसा « Khabarhub

‘काफल गेडी कुटुक्कै’ भन्दै सुशान्त र एलिसा


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक समिर मोक्तान र ममता गुरुङको स्वर रहेको ‘काफल गेडी कुटुक्कै’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित गीतकार डी.पी खनालको शब्द रचना, शकंर थापा “स्माइल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा डान्सर सुशान्त खत्री र एलिसा राईको नृत्य देख्न सकिन्छ । यस्तै भिडियोमा राजिव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको देख्न सकिन्छ ।

साथै भिडियोमा सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : २५ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर