१ किलो अफिमसहित दुई पक्राउ « Khabarhub

१ किलो अफिमसहित दुई पक्राउ


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले १ किलो अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वर स्थित एउटा होटलबाट प्रहरीले अफिम सहित मकवानपुर ईन्द्रसरोवर गाउँपालिका घर भएका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयललाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुमध्ये तिर्थ बहादुरको साथबाट १ किलो १ सय ग्राम अफिम बरामद छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : १३ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव