कोरोना फैलिएपछि बन्द भएका चलचित्र हल खुलाउने सरकारको निर्णय  « Khabarhub

कोरोना फैलिएपछि बन्द भएका चलचित्र हल खुलाउने सरकारको निर्णय 


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले मुलुकमा कोरोना भाइरसको महामारी फैलिन थालेपछि गत चैतबाट बन्द गरिएका चलचित्र हल खुलाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

गत चैत ७ गतेबाट चलचित्र हल बन्द हुँदा सो क्षेत्रमा आवद्धहरु मारमा परेका छन् ।

आज बिहान मात्रै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नायक शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ४३ बजे

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप

काठमाडौं– बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको

विद्यार्थी संगठन खारेजीविरूद्ध उभिए पूर्णबहादुर

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संघ–संगठन