फेसबुकमा रोजगारीको अवसर भन्दै विज्ञापन गरेर ठगी गर्ने एक पक्राउ « Khabarhub

फेसबुकमा रोजगारीको अवसर भन्दै विज्ञापन गरेर ठगी गर्ने एक पक्राउ


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा रोजगारीको अवसरको विज्ञापन राखेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जब भ्याकेन्सी पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गर्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दोलखाको जिरी नगरपालिका वडा नं ८ घर भई हाल काँडाघारी बस्दै आएका २३ वर्षीय शिव खड्कालाई पक्राउ गरेको हो ।

खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै