शुक्रराज अस्पतालमा माघ ४ देखि ‘नन कोभिड’को पनि उपचार थालिने « Khabarhub

शुक्रराज अस्पतालमा माघ ४ देखि ‘नन कोभिड’को पनि उपचार थालिने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माघ ४ गतेदेखि ‘नन कोभिड’का बिरामीको पनि उपचार सेवा सुरु गर्ने भएको छ।

कोभिड विशेष अस्पतालको रुपमा सेवा दिदैं आइरहेको शुक्रराज अस्पतालले सूचना जारी गर्दै माघ ४ गते आइतबारदेखि ‘नन कोभिड’का बिरामीको पनि उपचार सुरु गरिने जानकारी दिएको हो ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागि समेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।’

यस्तो छ सूचना

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ४८ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।