ओली समूहले प्रतिबन्ध लगाएको कालो मास्क प्रचण्ड-नेपाल समूहले बाँड्दै | Khabarhub Khabarhub

ओली समूहले प्रतिबन्ध लगाएको कालो मास्क प्रचण्ड-नेपाल समूहले बाँड्दै


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण गरिएको छ ।

नेकपा केपी ओली समूहको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा प्रचण्ड–नेपाल समूहमा ठीक उल्टो भेटिएको छ ।

प्रचण्ड नेपाल पक्षको युवा संगठनको दोस्रो पूर्ण बैठकमा कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ।

आइतबार काठमाडौँ नयाँ बानेश्वरस्थित बुद्धनगरमा बसेको युवा संघको बैठकमा अध्यक्ष प्रचण्डसहितको नेताले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १ : २६ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध