२४ घण्टामा ४४१ कोरोना संक्रमित डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा ४४१ कोरोना संक्रमित डिस्चार्ज


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ४४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार २५९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६९ पुगेको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ४ : २७ बजे

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

न्यूयोर्क – अमेरिकाको हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा परी तीन

चीनको चोङकिङमा माओवादी र सिपिसीका नेताबीच भेटवार्ता

चोङकिङ – चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी

तनहुँ पुग्यो गोरखा-जितगढी एकीकरण पदयात्रा

दमौली – ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ

आईपीएलः केएल राहुलको सानदार ब्याटिङमा दिल्लीको लगातार चौथो जित

काठमाडौं – ३० रनमा तीन विकेट गुमाइसकेको दिल्ली क्यापिटलले कम

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ – चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला