ओली समूह नेकपाबाट उप्किएको ‘चोइटा’ हो : झलनाथ खनाल « Khabarhub

ओली समूह नेकपाबाट उप्किएको ‘चोइटा’ हो : झलनाथ खनाल


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल–नेपाल समूहका नेता झलनाथ खनालले ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका छन ।

आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले आफूहरु आधिकारिक नेकपा भएको दाबी गर्दै ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका हुन ।

‘नेपाल कम्युनिस्ट पार्टी हामी हौँ। ओली फुटेर गएको चोइटा हो। रुखबाट पनि केही चोइटा जान्छ,’ उनले भने ।

नेता खनालले नेकपाभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भएको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेपाल अस्थिरतातर्फ धकेलिएको आरोप लगाए ।

नेता खनालले ओली प्रतिक्रियावादीहरुको एजेन्ट, प्रतिक्रान्तिको नायक भएको समेत आरोप लगाए।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : ४७ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी