थप ४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९७९ पुग्यो | Khabarhub Khabarhub

थप ४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९७९ पुग्यो


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७९ पुगेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ३ : ५४ बजे

अमेरिका चीन व्यापार युद्धः बिहीबार चुलिएको एसियाको शेयर शुक्रबार ओरालो लाग्यो

काठमाडौं – चीन र अमेरिका बीचको व्यापार युद्धका कारण एसियन

वर्षासँगै काठमाडौंको तुवाँलो हट्यो : शनिबारदेखि मौसम सुधार हुने पूर्वानुमान

काठमाडौं – शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्।

स्मार्टफोन धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या

काठमाडौं – पछिल्लो समय स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग नै

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

न्यूयोर्क – अमेरिकाको हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा परी तीन

चीनको चोङकिङमा माओवादी र सिपिसीका नेताबीच भेटवार्ता

चोङकिङ – चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी