सावित्राको ह्याट्रिकमा एपीएफ विजयी « Khabarhub

सावित्राको ह्याट्रिकमा एपीएफ विजयी


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिग अन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहज जीत हासिल गरेको छ ।

सातदोबाटोस्थथित एन्फा मैदानमा भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो। एपीएफले जितसँगै प्रतियोगितायो यात्रा सुरु गरेको छ।

लिगको विजेता बन्ने लक्ष्यमा रहेको एपीएफका लागि सावित्रा, अनिता बस्नेत, अन्जली योन्जन, प्रिती राईले गोल गरेकि हुन्।

उपत्यका बाहिरबाट आएको उदयपुरको टोली आफ्नो पहिलो खेलमा फराकिलो हार व्यहोन पुगेको छ। जितसँगै एपीएफले ३ अंक जोडेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : १२ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति