दिल्लीप्रति आभार प्रकट गर्दै सन्दीपले लेखे : अब नयाँ यात्रा अगाडि छ « Khabarhub

दिल्लीप्रति आभार प्रकट गर्दै सन्दीपले लेखे : अब नयाँ यात्रा अगाडि छ


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन्।

उनले बिहीबार बेलुका ट्विट गर्दै आफूलाई आईपीएलमा अवसर दिएको भन्दै दिल्ली परिवारलाई आभार प्रकट गरेका हुन्।

उनले लेखेका छन,`आईपीएलले मलाई धेरै कुराहरु दिएको छ। खासगरी टिम दिल्लीले। जसले मलाई विश्वास गर्यो र अवसर दियो।´

दिल्लीले सन्दिपलाई बुधबार तीन वर्षको अनुबन्ध सकिएपछि रिलिज गरेको थियो।

उनीसहित दिल्लीले ६ जना खेलाडीलाई रिलिज गरेको छ। सन्दिपले सम्झनलायक ३ वर्षका लागि दिल्ली परिवारलाई कृतज्ञ भएको समेत बताएका छन्।

उनले पहिलो पिक गर्ने हेमन्त दुवेलाई सम्झेका छन्। सन्दीपले अब नयाँ बाटो प्रसस्त भएको रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन, ´अब नयाँ यात्रा अगाडि छ।´

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : ४२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध