प्रिमियर लिगमा लिभरपुल पराजित « Khabarhub

प्रिमियर लिगमा लिभरपुल पराजित


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल घरेलु मैदानमा पराजित भएको छ ।

बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएसँगै लिभरपुलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

लिभरपुल ६८औँ खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

हारपछि लिभरपुल ३४ अंकसहित चौथो स्थानमा रहेको छ । बर्नली १९ अंक जोडेर १७औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : २२ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति