झम्के मायामा खुलेकी स्वस्तिमा « Khabarhub

झम्के मायामा खुलेकी स्वस्तिमा


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘झम्के माया’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ ।  गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र राहुल शाहको फिचर्ड छन् । भिडियोमा नायिका स्वस्तिमाको आइटम फ्लेभरको नृत्य हेर्न सकिन्छ ।

भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : २२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज