प्रधानमन्त्री कप क्रिकटमा एपीएफ र कर्णाली तथा लुम्बिनी र सदूरपश्चिम भिड्दै « Khabarhub

प्रधानमन्त्री कप क्रिकटमा एपीएफ र कर्णाली तथा लुम्बिनी र सदूरपश्चिम भिड्दै


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्दैछ । दुई टिमबीचको खेल बिहान ९ बजे हुँदैछ । कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : ५८ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ