डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु « Khabarhub

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font


डडेल्धुरा– डडेल्धुरामा आज बिहान भएको बस दुर्घटना हुँदा ५ जना मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत  गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे  ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेकाहरुको सनाखत हुन बाँकी रहेको छ ।

धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना भएको हो ।  घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

बस सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ७ : ३७ बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको