माधव नेपाल एकीकृत पार्टीको तेस्रो अध्यक्ष हुन मानेनन्, तेल खाएनन् तर कोल चाटे– सूर्य थापा « Khabarhub

माधव नेपाल एकीकृत पार्टीको तेस्रो अध्यक्ष हुन मानेनन्, तेल खाएनन् तर कोल चाटे– सूर्य थापा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि सामाजिक सञ्जालबाट कडा कटाक्ष गरेका छन्।

थापाले माधव नेपालप्रति इंगित गर्दै एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नमानेको दावी गर्दै ‘तेल दिँदा नखाएको, तर कोल चाटेको’ भन्दै व्यंग्य गरेका छन् ।

पहिले दरबारको पश्चिम ढोकामा नेपालले स-भक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा भएको थापाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

​थापाले अन्तिममा लेखेका छन्, ‘पेरिसडाँडामा कुखुरी काँ ?’

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : ४० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग