दमदार पोस्टरका साथ ‘RRR’ को रिलीज डेट सार्वजनिक « Khabarhub

दमदार पोस्टरका साथ ‘RRR’ को रिलीज डेट सार्वजनिक


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना कहरका कारण गत वर्ष बलिउडमा धेरै फिल्म रिलिज हुन पाएनन् । तथापी नयाँ वर्षको शुरुवातमा केही फिल्महरु रिलिज हुन थालेका छन् । यसैबीच ‘बाहुबली’का निर्माता एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ को पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ ।

मल्टीस्टारर फिल्म ‘आरआरआर’ आगामी दशैंको अवसर पारी यही वर्ष अक्टुबर १३ मा रिलिज हुने भएको छ । फिल्ममा जूनियर एनटीआर, राम चरण, अजय देवगन, आलिया भट्ट, समुथिरकानी र एलीसन डूडीसहित बलिउडका लोकप्रिय कलाकारको अभिनय रहेको छ ।

फिल्ममा आलिया राम चरणको जोडीको रुपमा देखा पर्नेछिन् । जबकी जूनियर एनटीआर ओलिवियाका साथमा रोमान्स गर्दै देखिनेछन् । ‘आरआरआर’ एक अखिल भारतीय फिल्म हो । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम, कन्नडसहित अन्य कैयौं भाषामा रिलीज गरीनेछ । फिल्मको सुटिंग लगभग सकिने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ४२ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार