हलिउडको ‘सेयरिङ ए राइड’मा अञ्जली लामा « Khabarhub

हलिउडको ‘सेयरिङ ए राइड’मा अञ्जली लामा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडमा निर्माण हुने एक महिला प्रधान फिल्ममा नेपालकी ट्रान्सजेण्डर मोडल अञ्जली लामाले अभिनय गर्ने भएकी छन् ।

हलिउडका ६ महिला निर्देशकले निर्देशन गर्ने ६ कथाको फिल्ममध्ये एक फिल्ममा अञ्जलीको अभिनय रहनेछ ।

समाचारअनुसार अञ्जलीले लीना यादवको सर्ट फिल्म ‘सेयरिङ ए राइड’मा अभिनय गर्नेछिन् । यो फिल्ममा बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिजको पनि अभिनय रहनेछ । यी महिला निर्देशकका फिल्ममा ड्रामा, कमेडी र एनिमेसन फ्लेभर हुनेछन् ।

लीनाले ‘पार्चड’, ‘राजमा चावल’ र ‘तीन पत्ती’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन् । महिला समूहमा कारा डेलेविङ्गने, ईवा लोंगोरिया, मार्गरिटा बोय, लियोनोर वरेला र मार्सिया गे हार्डेन पनि छन् । यी फिल्महरु इटली, भारत र अमेरिकामा छायांकन हुनेछन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४० बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध