मेचुको वियोगान्त ‘मैले के बिगारें’ | Khabarhub Khabarhub

मेचुको वियोगान्त ‘मैले के बिगारें’


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ को भिडियो सार्वजनिक भएको छ । करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द रहेको गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ ।

भिडियोमा गायिका मेचु र ज्वाला राई फिचर्ड छन् । मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन रहेको छ । राज पोखरेलले ड्रेन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरी तिमल्सेनाले गरेका हुन् । भिडियो मेचुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने संगीतकार कार्की आफैंले स्वर भरेका छन् । पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : १५ बजे

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको