टस हारेको आर्मी ब्याटिङ गर्दै « Khabarhub

टस हारेको आर्मी ब्याटिङ गर्दै


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टर हारेको विभागिय टोली त्रिभुवन आर्मी क्लब ब्याटिङ गर्ने भएको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तगर्त भइरहेको खेलमा आर्मीले एक खेलाडी परिवर्तन गरेको छ । नियमित खेल्दै आएका आका चन्दलाई आर्मीले आराम दिएको छ भने उनको स्थानमा बलर जितेन्द्र मुखिया प्लेइङ ११ मा परेका छन् ।

आर्मीको कप्तानी विनोद भण्डारीले गरिरहेका छन् भने बागमतीको कप्तानी राष्ट्रिय टोलीका कप्तान ज्ञानेनद्र मल्लले गरेका छन् ।

आर्मीसँग खेल्न लागेको बागमती भने यसअघिकै टिमलाई निरन्तरता दिएको छ । बुधबार भएको पहिलो सेमिफाइनलबाट शसस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनल पुगिसकेको छ । एपीएफसँग फाइनलका लागि आर्मी र बागमती दुवै टोली जित हात पार्ने लक्ष्यमा छन् ।

यो पटक पीएम कपको फाइनलमा बागमती पुगे प्रदेश टिमबाट फाइनल खेल्ने पहिलो टोली बन्नेछ । यसअघि विभागीय क्लबहरु फाइनल पुग्दै आएका थिए । घरेलु क्रिकेटमा विभागिय टोलीको ब्रचश्व रहादै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : ५५ बजे

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत