जिल्ला कमिटीको एकतामा तलमाथि भएको छैन– नेता नेपाल « Khabarhub

जिल्ला कमिटीको एकतामा तलमाथि भएको छैन– नेता नेपाल


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला कमिटीहरु एकीकरण शीर्ष नेतृत्वबीच सहमति भएर गरिएको बताएका छन् ।

मदन भण्डारी स्मृति वाटिका स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले जिल्ला कमिटी नेतृत्व सबैलाई चित्त बुझ्ने गरी बनाइएको र त्यसमा आफू सन्तुष्ट रहेकोबताए ।

‘‘पार्टी एकताको जुन काम भएको छ, त्यो सबैको सहमतिमा भएको छ’, उनले भने, ‘जिल्ला कमिटी मसँगको सहमतिमै भएको हो । सहमति भन्दा तलमाथि भएको छैन, ठिक ढंगले भएको छ । नभए त म बोली हाल्छु नि फेरि ।’

नेकपा स्थापना दिवसको दिन आयोजिक कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको सूचीमा असन्तुष्टि जनाउँदै नेता नेपाल बाहिरिएको समाचार सार्वजनिक भएको समाचारहरु बारे नेता नेपालले भने ‘ यी अनावश्यक टिप्पणी हुन् ।’

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १ : ३७ बजे

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय