म्यान्चेस्टर सिटीसँग सेफिल्ड युनाइटेड पराजित | Khabarhub Khabarhub

म्यान्चेस्टर सिटीसँग सेफिल्ड युनाइटेड पराजित


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे ।

जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

सिटीले २० खेलमा ४४ अंक जोडेको छ । सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ४० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न