झापामा भारतीय चिट्ठाको अवैध कारोबार गर्ने एक पक्राउ | Khabarhub Khabarhub

झापामा भारतीय चिट्ठाको अवैध कारोबार गर्ने एक पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नेपालका सीमावर्ती क्षेत्रमा भारतीय चिट्ठाको अवैध कारोबार हुने गरेको खुलेको छ ।

प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेसँगै सीमावर्ती पश्चिम बंगालबाट भारतीय चिट्ठा लिएर कारोबारीहरु नेपाल आउने गरेको खुलेको हो ।

आइतबार प्रहरीले भारतीय चिट्ठाको कारोबारी पश्चिम बंगाल घर बताउने मोहम्मद समिरलाई पक्राउ गरेको हो ।

उनको साथबाट ४ हजार रुपैयाँ बराबरका चिठ्ठा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : ३९ बजे

तीजको दरमा के खाने के नखाने ?

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन

कोशी अस्पतालमा नि:सन्तान क्लिनिक सञ्चालन

विराटनगर– कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा