प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज « Khabarhub

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंकटमा बैठक बोलाइएको हो ।

बैठकमा निर्वाचन आयोगमा कसरी प्रक्रियासम्मत प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : २८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण