आठौं राष्ट्रिय खेलकुदः फुटबलको उपाधि आर्मीको पोल्टामा « Khabarhub

आठौं राष्ट्रिय खेलकुदः फुटबलको उपाधि आर्मीको पोल्टामा


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलतर्फको उपाधि विभागीय टोली आर्मीले जितेको छ ।

अर्को विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।

आर्मीको जितका लागि खेलको ४४ औं मिटेमा विकास तामाङ पहिलो गोल गरेका थिए । त्यही गोल नै निर्णायक बन्यो । पुलिसले अन्तिम सम्म पनि गोल गर्न नसकेपछि पुलिस उपविजेतामा सिमित भएको हाे ।

फुटबलमा आर्मीले स्वर्ण हात पार्दा पुलिसले रजतमा चित्त बुझाएको छ । आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले आयोजक प्रदेश पाँचलाई हराउँदै कास्य पदक हात पारेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : १६ बजे

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली

बालेन सरकारले नदीलाई सभ्यता, संस्कृतिका आधारमा संरक्षण गर्ने

काठमाडौँ – सरकारले नेपालका नदीलाई सभ्यता, संस्कृति, जैविक विविधता र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ