काठमाडौँ– मंगलबार राति मनाङको नार केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पबारे थप विवरण आउन बाँकी छ ।
An earthquake of Ml 5.3 occurred around Nar of Manang district at 21:59. NEMRC. @NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) February 2, 2021
प्रतिक्रिया