खत्रीद्वारा समावेशी आयोगको अध्यक्ष अस्वीकार « Khabarhub

खत्रीद्वारा समावेशी आयोगको अध्यक्ष अस्वीकार


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् ।

खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताए ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले खत्रीलाई समावशी आयोगको अध्यक्ष सिफारिस गरेको थियो ।

खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति भएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : २३ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको