बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा « Khabarhub

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई गोल तथा एक गोल फ्रान्की डि जोङले गरे ।

ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : ३० बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी