धरानमा बन्दकर्ता र मजुदरबीच झडप | Khabarhub Khabarhub

धरानमा बन्दकर्ता र मजुदरबीच झडप


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ ।

नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो ।

बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ११ : ४० बजे

मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेट

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली

बीवाईडीको याङवाङ यु९ ट्रयाक एडिसनले राख्यो ४७२.४१ किमी प्रतिघण्टाको नयाँ ग्लोबल ईभी टप-स्पिड रेकर्ड

काठमाडौं– बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा

‘मुलुकी संहिता, कानुनको पालना र न्यायालयको भूमिका’

काठमाडौं– अहिलेको सरकारले कानुन कार्यान्वयनको सन्दर्भमा अनुभव गरिएका कुराहरूको आधारमा

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ- उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल