मोरङबाट १८५ राउण्ड गोली बरामद « Khabarhub

मोरङबाट १८५ राउण्ड गोली बरामद


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङको उर्लाबारीबाट प्रहरीले १ सय ८५ राउण्ड गोली बरामद गरेको छ ।

उर्लाबारी नगरपालिका-१ लक्ष्मीझार बस्ने दल बहादुर लिम्बुको खेतबारीबाट ७.६२ को १ सय ८५ राउण्ड गोली बुधवार दिउँसो प्रहरीले बरामद गरेको हो ।

लिम्बुले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोका पारी माटो मुनी गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १ : ५८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल