चेल्सीको संघर्षपूर्ण जित « Khabarhub

चेल्सीको संघर्षपूर्ण जित


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोलले पराजित गरेको हो ।

चेल्सीको जितमा जर्जिन्होले खेलको २४औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै चेल्सी २२ खेलमा ३८ अंकसहित लिगको छैठौँ स्थानमा उक्लिएको छ ।

पराजित टोटनह्याम २१ खेलमा ३३ अंकसहित आठौँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ६ : २६ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी