‘पुरानो घाउ’मा आकाश र पूजा « Khabarhub

‘पुरानो घाउ’मा आकाश र पूजा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायिका अञ्जु पन्तको स्वरमा रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ ।

गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द, सन्तोष श्रेष्ठको संगीत, विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

देवेन्द्र पाण्डे निर्देशित भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । कथात्मक शैलीमा निर्माण गरिएको भिडियोमा प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगीलाई सुखमय तरिकाले अगाडि बढाउन प्रोत्साहन गरेका छन् ।

इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : १५ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी