बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा | Khabarhub Khabarhub

बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एथलेटिको बिल्वाओले कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेभियामा बिहीबार राति भएको रियल बेटिससँग भएको खेल १-१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा बिल्वाओ विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा बिल्वाओले बेटिसलाई ४–१ ले पराजित गर्दै समिफाइनलमा स्थान बनाएको हो ।

बिल्वाओका राहुल गार्सिया, इनाकी विलियम्स, जोन मोर्सिलो र युरी बर्चिचेले गोल गर्दा रियल बेटिसका एइसा मान्डीले मात्र गोल गर्न सफल भए । सर्जियो केनालेस र जुआनमीले गोल गर्न सकेनन् ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : १५ बजे

भाद्र शुक्ल चतुर्थीः आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं – भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ