तीन देशका कुटनीतिज्ञलाई रूसले गर्‍यो देश निकाला « Khabarhub

तीन देशका कुटनीतिज्ञलाई रूसले गर्‍यो देश निकाला


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ ।

दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

देश निकाला गरिएका तीन जनाले जनवरी २३ मा भएको प्रदर्शनमा सहभागि भएको मन्त्रालयको दाबी छ ।

कुटनीतिज्ञलाई देशनिकाला गरेकोमा युरोपेली युनियन, फ्रान्स र बेलायतले रूसको आलोचना गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ८ : ५० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर